सिन्धुपाल्चोक बाढीका घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,असार २५ । सिन्धुपाल्चोकको बाह्रबिसेमा बाढीले बगाएर घाइते भएका एक जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ । उनलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी प्रज्वल महर्जनले जानकारी दिनुभयो । बाह्रबिसेमा बाढीले स्थानीय जम्बु बजार बगाउँदा २ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता भएका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts