| |

मन्त्रिपरिषद्मा पूर्णता,राज्यमन्त्री उमेश प्रधानमन्त्री कार्यालयमा

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,असोज २२ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिनु भएको छ । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपतिले १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्नु भएको हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts