पढाईप्रति बिद्यार्थीमा उत्प्रेरणा जगाउन ताप्लेजुङको दुर्गम क्षेत्रका शिक्षक आफैं तयार गर्छन् शिक्षण सामग्री

खगेन्द्र अधिकारी ताप्लेजुङ,पुस २९ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ६ मामाङ्खेस्थित लक्ष्मी माविका शिक्षक राजेन्द्र भट्टराई पर्याप्त शिक्षण सामग्री बेगर कक्षाकोठा जाँनुहुन्न । स्थानीय क्षेत्रमै पाइने बिभिन्न कच्चा पदार्थको प्रयोग गरेर अहिले तल्लो तह(कक्षा १–५)को कक्षामा शिक्षण सामग्री तयार गरिएको छ ।‘हामी प्रभावकारी शिक्षण सिकाईलाई व्यवस्थित बनाउँदै नतिजा सुधारको अभियानमा छौं’उहाँले भन्नुभयो । सो … Continue reading पढाईप्रति बिद्यार्थीमा उत्प्रेरणा जगाउन ताप्लेजुङको दुर्गम क्षेत्रका शिक्षक आफैं तयार गर्छन् शिक्षण सामग्री