काठमाडौ,असार३१।बुधबारनेपालमा ११६ जनामाकोरोनासंक्रमणपुष्टिभएकोछ।स्वास्थ्य तथा जनसंख्यामन्त्रालयकाअनुसारहालसम्मकोरोनासंक्रमितकोसंख्या १७हजार १७७पुगेकोछ।कोरोनाकाकारणबुधवार थप १ जनाकोमृत्युभएकोछ। यो संगै नेपालमाकोरोनाकाकारणमृत्युहुनेकोसंख्या ३९ पुगेकोछ। बुधबार६९७जनाडिस्चार्जभएकाछन्।अहिलेसम्मडिस्चार्जहुनेकोसंख्या११हजार२५पुगेकोछ।